त्रिभुवन विश्वविद्यालय रेक्टरको गाडिमा भएको आगजनि प्रति ने.वि. संघ घोर निन्दा

स्वतन्त्र विद्यार्थी यूनियनकाे निर्वाचन पर्वाभित हुने गरि त्रिभुवन विश्वविद्यालय रेक्टरको गाडिमा भएको आगजनि प्रति ने.वि. संघ घोर निन्दा गर्दछ । आपसी सहमति र सहकार्यबाट जुनसुकै कुराको पनि निष्कर्ष निस्कन्छ भन्ने हाम्रो मान्यता छ ।
जय नेपाल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *