राष्ट्रिय रणनीतिक प्रशिक्षण कार्यक्रम सम्बन्धि जरुरी सूचना !!!

नेपाल विद्यार्थी सघ केन्द्रीय समिति को आयोजना यहि मिति २०७४ साल असोज ३१ र कार्तिक १ गते आगामी मङ्सिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्बाचनलाई लक्षित गर्दै समसामयिक राजनीतिक अवस्थाका बारेमा बृहत् राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएकोले तपशिलको मिति, समय र स्थानमा तपशिलका साथीहरूलाई उपस्थितिका लागि अनुरोध गरिन्छ |
मिति:-२०७४असोज ३१ र कार्तिक १ गते
स्थान :- नेपाली कांग्रेस केन्द्रीय कार्यालय बि.पि. स्मृति भवन सानेपा ललितपुर
समय:- बिहान ८ बजे
सहभागी प्रतिनिधि ज्युहरु:- नेपाल बिद्यार्थी सघ केन्द्रीय समितिका सबै , निबर्तमान केन्द्रीय समिति का सबै, ने.बि.संघ को ११औ महाधिबेशनमा विभिन्न पदमा उम्मेदवार भै उपबिजेता हुनुहुने सबै , जिल्ला अध्यक्ष सबै जिल्ला ने.बि.संघ स्व.बि.यु. सभापति, सबै क्षेत्रीय सभापति, सबै निर्बाचन क्षेत्र 

प्रशिक्षकहरु : प्रदिप गिरि, विश्व प्रकाश शर्मा लगायत नेपाली कांग्रेसका नेताहरु |

सहभागी प्रतिनिधिहरु यहि असोज ३०गते बेलुका काठमाडौ आइपुग्नु पर्ने छ | थप जानकारी को लागि ने.बि.संघ केन्द्रीय कार्यालयको फोन नं. ०१-४४२५९४१ र आ आफ्नो प्रदेसबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष ज्यु हरु सह-महामन्त्री ज्यु हरु केन्द्रीय समितिका पदाधिकारी र सबै केन्द्रीय सदस्य ज्युहरु संग सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।

जयनेपाल !!! 

प्रशिक्षण कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *