•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

हार्दिक निमन्त्रणा !!!

2079-01-06

हार्दिक निमन्त्रणा !!! नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा, सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति श्रद्देय नेता शेर वहादुर देउवा ज्यु को प्रमुख आतिथ्यमा हुने " ने.वि.संघको संस्थापक कार्यसमितिको सम्मान, ने.वि.संघ एप सार्वजनिकरण, आगामी निर्वाचनमा ने.वि.संघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रममा निम्न मिति र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा । जय नेपाल !!!

स्थान : नेपाल प्रज्ञा प्रतिस्ठान

मिति : २०७९/०१/०६

समय : दिनको ठिक ११ बजे

Latest News

Happy Women's day

2022-03-08