•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

ढिलासुस्ती बिरुद्ध जनक शिक्षा सामग्री केन्द्रलाई ज्ञापन पत्र हस्तान्तरण

2079-02-13

पाठ्यपुस्तक प्रकाशनमा भइरहेको ढिलासुस्ती बिरुद्ध नेपाल विद्यार्थी संघद्वारा जनक शिक्षा सामग्री केन्द्रलाई ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा सहभागी हुन सम्पुर्ण विद्यार्थी साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
जय नेपाल।
मिति :२०७९/०२/१३
समय :बिहान ११ बजे
स्थान : जनक शिक्षा सामाग्री केन्द्र, सानोठिमी ,भक्तपुर

Latest News

Happy Women's day

2022-03-08

Campaigns