•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

विश्व वातावरण दिवसको अवसरमा नेविसंघद्वारा ७७ जिल्लामै वृक्षारोपण

2079-02-23

नेपाल विद्यार्थी संघले विश्व वातावरण दिवसको अवसर पारेर ७७ वटै जिल्लामा वृक्षारोपण गरेको छ ।

जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि भन्दै नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले परिपत्र जारी गरेका थिए ।

सोही पत्र अनुसार जिल्ला जिल्लामा वृक्षारोपण सम्पन्न भएको हो । अध्यक्ष शेर्पाले नेविसंघ ताप्लेजुङ जिल्ला समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै अघिल्लो पुस्ताले सुम्पिएको वातावरणलाई बचाउनु अहिलेको पुस्ताको दायित्व रहेको बताए ।


Latest News

Happy Women's day

2022-03-08

Campaigns