•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

नेविसंघको सुरक्षा समन्वय समिति संयोजकमा बज्राचार्य

2023-02-26

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि सुरक्षा समिति संयोजकको जिम्मेवारी विद्यार्थी नेता उज्ज्वल बज्राचार्यलाई दिएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेविसंघले स्ववियु निर्वाचनका लागि गठन गरेको ‘स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवम् सुरक्षा निकाय समन्वयन समिति’ संयोजकको जिम्मेवारी बज्राचार्यलाई दिएका हुन् । समितिलाई निर्वाचन सकिएको एक साताभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।

Latest News

Happy Women's day

2022-03-08

Campaigns